सेयर बजारमा सबै सूचक बढे, उत्पादन तथा प्रशाेधनमा ३ प्रतिशत वृद्धि

सेयर बजारमा सबै सूचक बढे, उत्पादन तथा प्रशाेधनमा ३ प्रतिशत वृद्धि

२१ पुस, काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक २८.७३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ । बजार खुलेपछि दिनभर हरियो रह्यो । आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ८ को स्थिर नै रह्यो । कारोबार रकम बढेको छ । […]

थप पुरा समाचारको लागि
TOP