अन्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?
२२ पुस, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । संघले मंगलबारदेखि लागु हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो । अन्डाको मूल्य घटेसँगै चर्को मूल्यमा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत हुने भएको छ । गएको मंसिरमा उच्च भएको अन्डाको मूल्य एक महिनापछि घटाइएको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार […]
थप पुरा समाचारको लागि