एकीकृत समाजवादीको कार्यालयमा आगजनी, तस्बिरहरू

एकीकृत समाजवादीको कार्यालयमा आगजनी, तस्बिरहरू

काठमाडौँ । व्यवस्था उल्टाउन आन्दोलनमा उत्रिएका राजावादीहरूले नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा आगजनी गरेका छन् । शुक्रबार आलोकनगरस्थित पार्टी कार्यालय पुगेका प्रदर्शनकारीले पहिले त्यहाँ भएका कागजपत्र र फर्निचर बाहिर ल्याएर आगजनी गरेका थिए ।  त्यसपछि कार्यालयमा पनि लुटपाटका साथै आगजनी गरेका हुन् । प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP