अब पानी होइन आवाजले नै निभाउनेछ आगो

अब पानी होइन आवाजले नै निभाउनेछ आगो

आगो निभाउनका लागि पानी, कार्वनडाइअक्साइड ग्यास तथा विभिन्न केमिकल प्रयोग गरिन्छ । तर अब दनदनी बलेको आगो निभाउन यस्ता कुनै चिज प्रयोग गर्नुपर्ने छैन । पानी र केमिकलले होइन आवाजले नै आगो निभाउनेछ । अमेरिकाको सोनिक फायर टेक नामक कम्पनीले यस्तो प्रविधि विकास गरेको दाबी गरेको छ । जसमा ध्वनिको प्रयोग गरेर आगो निभाउन सकिनेछ। […]

थप पुरा समाचारको लागि
TOP