सन् २०३० सम्म चीनलाई उछिनेर भारत ठूलो ओटीटी बजार बन्ने
परम्परागत टेलिभिजनका माध्यमले दर्शक गुमाइरहेको बेला दशकको अन्त्यसम्म एसिया-प्रशान्त क्षेत्रमा स्ट्रिमिङ सर्भिस, सोसल भिडियो प्लाटफर्म र कनेक्टेड टिभीले वर्चस्व जमाउने एक अध्ययनले देखाएको छ । मिडिया पार्टनर्स एसियाको भर्खरै जारी गरिएको एशिया-प्यासिफिक भिडियो र ब्रोडब्यान्ड २०२६ रिपोर्ट अनुसार ती नयाँ मिडियाले एसिया-प्रशान्त क्षेत्रमा ‘स्क्रिन रेभेन्यू’ मा कीर्तिमान रच्ने उल्लेख गरिएको छ । सिंगापुरमा रहेको उक्त […]
थप पुरा समाचारको लागि