स्टिभ स्मिथ एसेजमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रोमा उक्लिए
२२ पुस, काठमाडौं । अस्ट्रेलियन टेस्ट ब्याटर स्टिभ स्मिथले आफ्नो घरेलु मैदान सिड्नी क्रिकेट ग्राउन्डमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले इंग्ल्यान्डका महान ब्याट्सम्यान ज्याक हब्सलाई पछि पार्दै एसेज इतिहासमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। स्मिथले अहिले भइरहेको एसेजको पाँचौं टेस्टको पहिलो इनिङमा शानदार शतक प्रहार गर्दै यो उपलब्धि पनि हासिल गरेका हुन् […]
थप पुरा समाचारको लागि