वीरगञ्ज घटनामा राप्रपाको चासो

वीरगञ्ज घटनामा राप्रपाको चासो

२२ पुस, काठमाडौं । सामाजिक सद्भाव खल्बलिने गरी वीरगञ्जमा भएको पछिल्लो घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चासो व्यक्त गरेको छ । पार्टी प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत हिन्दू र मुस्लिम समुदायको एकता सदियौंसम्म रहनुपर्ने बताएका हुन् । ‘तराई मधेश क्षेत्रमा सामाजिक सदभाव र एकता खल्बल्याउने अवाञ्छित प्रयासहरू चिन्ताजनक छन्,’ उनले […]

थप पुरा समाचारको लागि
TOP