‘मिसेस वर्ल्ड’ मा नेपालले उपविजेतालाई अमेरिका पठाउने, विजेता पन्त असमर्थ भएको दाबी
काठमाडौं । अमेरिकाको लस-भेगासमा हुने विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व सञ्जु भट्टले गर्ने भएकी छन् । आयोजक संस्था रिबन इन्टरनेटमेन्टले मंगलबार प्रेसमिट गर्दै यसबारे जानकारी दिएको हो । उपाधि विजेता रक्षा पन्तको ठाउँमा भट्टले प्रतिनिधित्व गर्ने जनाइएको हो । चर्चित अभिनेत्री सुरक्षा पन्तकी बहिनी समेत रहेकी रक्षाले व्यक्तिगत तथा व्यवसायिक […]
थप पुरा समाचारको लागि