खैरो हेरोइनसहित एक जना पक्राउ
मोरङ । विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित एक जना पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४० वर्षीय राज श्रेष्ठलाई मंगलबार दिउँसो
थप पुरा समाचारको लागि