वीरगञ्जमा कर्फ्यू हटाइयो

वीरगञ्जमा कर्फ्यू हटाइयो

२२ पुस, जनकपुरधाम । दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ । मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात वीरगञ्जको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो । ‘…सर्वदलीय / सर्वपक्षीय बैठकमा भएको सहमति […]

थप पुरा समाचारको लागि
TOP