कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको हो ।

थप पुरा समाचारको लागि
TOP