अमेरिकी प्रयोगकर्ताका लागि युट्युब प्रिमियम महँगियो, सबै प्लानमा शुल्क वृद्धि
काठमाडौं । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले अमेरिकामा आफ्ना सबै ‘प्रिमियम’ प्लानहरूको शुल्क बढाएको छ। झन्डै तीन वर्षपछि युट्युबले फेरि मूल्य वृद्धि गर्ने निर्णय गरेको हो, जसको प्रत्यक्ष असर इन्डिभिजुअल, फ्यामिली र लाइट प्लान चलाउने प्रयोगकर्ताहरूलाई पर्नेछ। युट्युबको वेबसाइटमा अद्यावधिक गरिएको नयाँ मूल्य सूची अनुसार अबका परिवर्तनहरू यस प्रकार रहेका छन् : इन्डिभिजुअल प्लान […]
थप पुरा समाचारको लागि