निर्वाचन सुरक्षाबारे गृहले लियो प्रदेशका प्रमुख सचिवहरूसँग ब्रिफिङ

निर्वाचन सुरक्षाबारे गृहले लियो प्रदेशका प्रमुख सचिवहरूसँग ब्रिफिङ

२२ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना संकलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरुलाई आवश्यक निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्री अर्याल, गृहसचिव राज कुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा […]

थप पुरा समाचारको लागि
TOP