सञ्चारमन्त्री र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

२३ पुस, ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुरको लुभुलामाटारसिथित लिङ्देन निवासमा भेटवार्ता भएको हो । भेटका क्रममा निर्वाचनबारे छलफल भएको सञ्चारमन्त्री खरेलले बताए । मन्त्री खरेलका अनुसार राप्रपा निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ । निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले […]

थप पुरा समाचारको लागि
TOP