राजावादी प्रदर्शनकारीले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो

राजावादी प्रदर्शनकारीले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो

काठमाडौँ । पूर्व राजाको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।  तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटीतर्फ गएका प्रदर्शनकारीहरुले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । 

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP