हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण
२१ वैशाख, काठमाडौं । चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन् । नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन् । भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेरसमूहमा स्वर्ण जिते । उनले ४९ केजी तौलसमूहमा अर्को स्वर्ण जित्न सफल भए । आयुष बोहराले पनि स्वर्णसहित कास्य पदक […]
थप पुरा समाचारको लागि