पदभारपछि निमित्त उपकुलपति केसीले भने : संवादबाटै समाधान खोज्छु

पदभारपछि निमित्त उपकुलपति केसीले भने :  संवादबाटै समाधान खोज्छु

२ वैशाख, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. खड्‌ग केसीले संस्थाको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार त्रिविमा पदभार ग्रहण गर्दै उनले संयोगले आफूले जिम्मेवारी पाएको भन्दै त्रिविको नियमभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने बताए । ‘विद्यार्थी कर्मचारी सबैको सल्लाह सुझावको अपेक्षा राखेको छु। संस्थाको हितलाई केन्द्रमा राखेर काम गरौं,’ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP