पशुमाथिको क्रुरता झन् बढ्दो, कुकुर मारेर फेसबुकमा भिडियो
२३ पुस, काटमाडौं । सामाजिक सञ्जालमा ‘भाइरल’ बन्नका लागि निर्दोष पशुप्राणीलाई सताउने, हत्या गर्ने क्रम व्यापक भएको छ । सचेतना र कडा कानुनको अभावमा यस्तो कृत्यले मलजल पाइरहेको छ । यसैको पछिल्लो उदाहरण हो, बैतडी घटना । बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा एक सडक कुकुरलाई क्रूरतापूर्वक मार्ने घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाका […]
थप पुरा समाचारको लागि