रविले दिए थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन

रविले दिए थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन

२२ साउन,बुटवल । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा  रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्  । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग […]

थप पुरा समाचारको लागि
TOP