कांग्रेस ललितपुरले कुपण्डोलबाट विशेष महाधिवेशनको जुलुस निकाल्ने
२४ पुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला समिति विशेष महाधिवेशनको पक्षमा सक्रिय हुने गरी खुलेको छ । पुस २७ र २८ का लागि भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनका लागि कुपण्डोलबाट प्रदर्शन सुरु हुने काठमाडौं जिल्ला समितिले जनाएको छ । ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले कुपण्डोल, हनुमानस्थानमा भेला भई बाजागाजा, झाँकी सहितको र्यालीसहित भृकुटीमण्डप पुग्ने जानकारी […]
थप पुरा समाचारको लागि