देउवालाई भेटेर शेखरले भने- विवाद अन्त्यका लागि लचक बन्नुस्

देउवालाई भेटेर शेखरले भने- विवाद अन्त्यका लागि लचक बन्नुस्

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्र देखिएको विवाद अन्त्यका लागि आग्रह गरेका छन् । आज बिहान देउवा निवास महाराजगञ्ज पुगेर कोइरालाले पार्टीभित्र विभाजनको खतरा रहेको भन्दै निकासका लागि पहल लिन सभापति देउवालाई आग्रह गरेका हुन् । भेटबारे जानकार पार्टी स्रोतका अनुसार देउवालाई पार्टी एकताका लागि लचकता अपनाउन […]

थप पुरा समाचारको लागि
TOP