भेनेजुएलामाथि अमेरिकी कारबाही विरुद्ध भारत किन खुलेर बोलेन?

भेनेजुएलामाथि अमेरिकी कारबाही विरुद्ध भारत किन खुलेर बोलेन?

सन् २००३ मा जब अमेरिकाले इराकमाथि आक्रमण गर्‍यो, तब पनि भारतको अडान यस्तै थियो। स्ट्यान्ली जोनीले लेखेका थिए - युक्रेन आक्रमणमा रूसको विरोध नगर्नु र संयुक्त राष्ट्र संघको विरोध प्रस्तावमा मतदानबाट बाहिर रहनु, मौलिक रूपमा भारतको तटस्थताको ऐतिहासिक अडानभन्दा फरक छैन।

थप पुरा समाचारको लागि
TOP