एससीटीले सुरु गर्यो ‘माइ कार्ड’ सेवा
२४ पुस, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले ‘माइ कार्ड’ नाममा कार्ड सेवा थालेको छ । व्यक्तिगत कार्ड सेवा औपचारिक रूपमा सुरु भएको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटीले यस सेवामार्फत एससीटी नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई आफ्नो इच्छाअनुसार फोटो राखेर एससीटी युनियन पे डेबिट […]
थप पुरा समाचारको लागि