अध्ययनको रिपोर्ट : भारतका सरकारी अस्पतालमा काम गर्ने डाक्टर बन्दैछन् आफैं रोगी

अध्ययनको रिपोर्ट : भारतका सरकारी अस्पतालमा काम गर्ने डाक्टर बन्दैछन् आफैं रोगी

हाम्रो छिमेकी मुलुक भारतका सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरू कामको चापले गर्दा धेरै रोगी हुन थालेको अध्ययनले देखाएको छ । अघिल्लो महिना जर्नल अफ मिड–लाइफ हेल्थमा प्रकाशित उक्त शोधले चिकित्सकहरूमा दीर्घकालीन स्वास्थ्य समस्याहरू बढ्दै गएको देखाएको छ । अनुसन्धानको नतिजा अनुसार, अध्ययनमा सहभागी ४८ प्रतिशत चिकित्सकमा उच्च रक्तचापको समस्या रहेको देखियो । २३ प्रतशितलाई मधुमेह […]

थप पुरा समाचारको लागि
TOP