सबैलाई एकताबद्ध गरेर लैजानेबारे छलफल जारी छ : धनराज गुरुङ
२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकताबद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको सन्दर्भमा केन्द्रीय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको तालिका सार्वजनिक गरेको छ । महामन्त्रीद्वयले आह्वान […]
थप पुरा समाचारको लागि