‘शिवांश’ को टिजर : शिवभक्त अवतारमा देखिए प्रवीण खतिवडा
काठमाडौं । फिल्म ‘शिवांश’ को टिजर सार्वजनिक भएको छ । विहिबार युट्युबमा टिजर सार्वजनिक गरिएको हो । ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजर संक्षिप्त छ । टिजरमा फिल्मका शीर्ष कलाकार प्रवीण खतिवडा छन् । उनी सन्तको भूमिकामा छन् । हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेपछि टिजर सकिन्छ । ओजपूर्ण आवाज, […]
थप पुरा समाचारको लागि