राष्ट्रिय सभा चुनाव : उम्मेदवार छनोटप्रति कांग्रेस जनजाति विभागको आपत्ति

राष्ट्रिय सभा चुनाव : उम्मेदवार छनोटप्रति कांग्रेस जनजाति विभागको आपत्ति

जनजाति विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का लागि पार्टीले गरेको उम्मेदवार छनोटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै असहमित जनाएको हो ।

थप पुरा समाचारको लागि
TOP