कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज

२५ पुुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो । सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिएको जानकारी दिए । उनले भेलामा संस्थापन […]

थप पुरा समाचारको लागि
TOP