डाइटिङ र व्यायाम गर्दा पनि किन बढ्छ तौल ?

धेरैले मोटोपनको समस्या झेलिरहेका हुन्छन् । मोटोपन घटाउन उनीहरू विभिन्न उपायको खोजीमा रहन्छन् । कतिपय उपवास बस्छन्, सन्तुलित खानपान अपनाउँछन् । नियमित व्यायाम गर्छन्, शारीरिक परिश्रम गर्छन् । सामान्यतया तौल नियन्त्रणमा यस्ता विधिहरूले सकारात्मक नतिजा देखाउँछन् । सन्तुलित खानपान र नियमित व्यायामले धेरैको मोटोपन कम हुन्छ । तर, कतिपयको हकमा यी सबै प्रयास गर्दा पनि […]
थप पुरा समाचारको लागि