सुनको भाउ २ हजार १ सय बढ्यो, चाँदी घट्यो

सुनको भाउ २ हजार १ सय बढ्यो, चाँदी घट्यो

२५ पुस, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि पुस १३ गते […]

थप पुरा समाचारको लागि
TOP