रेखा र नीतिको तीज गीत ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक

रेखा र नीतिको तीज गीत ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक

हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यस वर्ष पनि गायिका रेखा शाहले तीज गीतको मर्मलाई समेटेर नयाँ गीत र म्युजिक भिडियो ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक गरेकी छिन् । ‘सिमसिमे पानीमा’ फेम्ड गायिका शाहको यस गीतमा पवन रानाभाटको शब्द, सङ्गीत, सङ्गीत संयोजन र मास्टरिङ रहेको छ भने सुनीलकुमार शर्मा (शर्माजी प्युठान) […]

थप पुरा समाचारको लागि
TOP