बाघ गणना गर्न राखिएका सात वटा क्यामेरामा क्षति, दुई वटा हात्तीले फुटायो

बाघ गणना गर्न राखिएका सात वटा क्यामेरामा क्षति, दुई वटा हात्तीले फुटायो

२५ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामेरामा क्षति पुगेको छ ।  पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामेरा हराएका छन् भने दुई क्यामेरा हात्तीले फुटाएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामेरामध्ये तीन थुम्सी क्षेत्रमा र दुईवटा तमासपुर क्षेत्रमा […]

थप पुरा समाचारको लागि
TOP