शार्क ट्यांक नेपालमा ‘वायु दृष्टि’ स्टार्टअपसँग १ करोडको डिल

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को बुधबारको एपिसोडमा एक स्टार्टअपले १ करोड रुपैयाँ लगानी जुटाएको छ । एपिसोडमा चार उद्यमशिलताका आइडिया पिच भए, जसमा एकले मात्र शार्कसँग डिल गर्न सक्यो । सक्रिय पाण्डे र श्रीषा पाण्डेको ‘वायु दृष्टि’ले दर्शकको ध्यान खिच्यो । वायु शुद्ध पार्ने र वायुको गुणस्तर मापन गर्ने एक यान्त्रिक प्रविधिको […]
थप पुरा समाचारको लागि