भृकुटीमण्डप आउन थाले कांग्रेस प्रतिनिधि, मञ्च बन्दै (तस्वीरहरू)

भृकुटीमण्डप आउन थाले कांग्रेस प्रतिनिधि, मञ्च बन्दै (तस्वीरहरू)

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भैकुटीमण्डपमा उद्घाटन हुँदैछ । बिहान ८ बजेदेखि नै नाम दर्ता गर्ने तयारी भएपछि अहिले प्रतिनिधिहरु महाधिवेशन स्थल भृकुटीमण्डपमा आउन थालेका छन् । बिहानैदेखि सुरु गर्ने भनिएको प्रतिनिधिको नाम दर्ता भने अझै सुरु हुन सकेको छैन । कार्यक्रम स्थलमा मञ्च निर्माणको काम पनि अझै सकिएको छैन […]

थप पुरा समाचारको लागि
TOP