द ब्रिटिस कलेजसँग आन्दोलनको नाममा रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
२७ पुस, काठमाडौं । द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन् । कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ मागेको र नदिए कलेज नै बन्द गराइदिने धम्की दिएका काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका २८ वर्षका ढकाल पक्राउ परेका हुन् । कलेज बन्द […]
थप पुरा समाचारको लागि