सिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त
२७ पुस, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । उक्त नियुक्ति पुस २५ देखि नै लागू भएको बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव संगालेका […]
थप पुरा समाचारको लागि