पूर्वमिस्टर नेपाल उपाध्यायले अछाम २ बाट चुनाव लड्ने

पूर्वमिस्टर नेपाल उपाध्यायले अछाम २ बाट चुनाव लड्ने

काठमाडौं । पूर्वमिस्टर नेपाल तथा टिभी होस्ट सन्तोष उपाध्यायले अछाम २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट उनले आफूलाई सघाउन आग्रह समेत गरेका छन् । नेपाली कांग्रेस अछामले उनको नामलाई प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा केन्द्रमा सिफारिस गरेको छ । यदि त्यसो नभए, स्वतन्त्र उम्मेदवारको रुपमा भएपनि चुनाव लड्ने तयारी उनको छ […]

थप पुरा समाचारको लागि
TOP