सभापतिले नजरअन्दाज गरे नेतृत्व परिवर्तन हुन सक्छ : जीतेन्द्र श्रेष्ठ
२७ पुुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले देशभरबाट आएका नेता–कार्यकर्ताको आवाज पार्टी नेतृत्वले सुन्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले नजरअन्दाज गरे नीति अधिवेशन नेतृत्व परिवर्तनको अधिवेशनमा बदलिन सक्ने चेतावनी दिए । ‘पार्टी फुटाउन होइन, एकताबद्ध बनाएर जान हामीले यो विशेष अधिवेशन आह्वान गरेका छौं […]
थप पुरा समाचारको लागि