नेतृत्वको गलत रबैयाले जनतामा कांग्रेसप्रति भरोसा टुटेको छ : अमरसिंह पुन

नेतृत्वको गलत रबैयाले जनतामा कांग्रेसप्रति भरोसा टुटेको छ : अमरसिंह पुन

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेतृत्वको गलत रबैयाका कारण जनतामा पार्टीप्रतिको भरोसा टुटेको बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पुनले यहाँबाट विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए । ‘विगतमा नेतृत्वले पार्टी र सरकार एकपक्षीय रूपमा चलायो । हिजो जेजस्ता गल्ती कमजोरी गरिए त्यसका कारण […]

थप पुरा समाचारको लागि
TOP