४ महिना पार्टी कोमामा थियो, लयमा फर्काएकोमा महामन्त्रीद्वयलाई सम्मान : चन्द

४ महिना पार्टी कोमामा थियो, लयमा फर्काएकोमा महामन्त्रीद्वयलाई सम्मान : चन्द

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समयअनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति चन्दले पार्टीभित्रका समस्या समाधान गर्ने नीति र समयअनुसार चल्नसक्ने नेतृत्व चयन गरिनुपर्ने बताएका […]

थप पुरा समाचारको लागि
TOP