टिकटक बन्यो एभरेष्ट महिला भलिबल लिगको ‘इन्टरटेनमेन्ट पार्टनर’

२२ साउन, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करणका लागि टिकटक आधिकारिक इन्टरटेनमेन्ट पार्टनरको रुपमा जोडिएको छ । आयोजक ईन्फिनिटी ड्रिम्सले बिहीबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै टिकटक लिगको आधिकारिक मनोरञ्जन पार्टनर बनेको जानकारी दिएको हो । एभरेष्ट महिला भलिबल लिगको दोसो सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३ (भदौ २० देखि २८ गते) […]
थप पुरा समाचारको लागि