कुखुराको मासुमा एन्टिबायोटिकको प्रयोग नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकताबारे छलफल
२७ पुस, काठमाडौं । कुखुराको मासुमा एन्टिबायोटिकको अत्यधिक तथा हानिकारक प्रयोग नियन्त्रण गर्न तथा अण्डामा लेबलिङ प्रणाली लागू गर्नुपर्ने विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, एनिमल नेपाल र ओपन विङ्ग अलायन्सको संयुक्त आयोजनामा शुक्रबार कार्यक्रम भएको हो । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले एन्टिबायोटिकको संयमित तथा समुचित […]
थप पुरा समाचारको लागि