विश्वप्रकाशको प्रतिवेदन- केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० जना, व्यवसायीलाई ‘ल्याट्रल इन्ट्री’
केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई प्रतिनिधित्व गराउनेगरी प्रतिवेदनको ड्राफ्ट तयार पारेका छन् ।
थप पुरा समाचारको लागि