शिक्षा समिति बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच नोकझोक

शिक्षा समिति बैठकमा श्याम घिमिरे र सुमना श्रेष्ठबीच नोकझोक

२२ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका सांसद श्याम घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठबीच नोकझोक भएको छ । बैठकमा सुमना श्रेष्ठले १६ असारको उपसमितिको प्रतिवेदन पास गर्न किन रोकियो, कसले रोक्यो भनेपछि कांग्रेस सांसद घिमिरेले मैले बोल्न पाउनु पर्छ भनेर प्रतिवाद गरेका […]

थप पुरा समाचारको लागि
TOP