दार्जिलिङमा प्रशान्त तामाङको शवयात्रा, आजै अन्त्येष्टि (तस्वीर)
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको अहिले दार्जिलिङमा शवयात्रा भैरहेको छ । दार्जिलिङका विभिन्न स्थानमा भैरहेको शवयात्रामा प्रशंसकहरूले भाग लिइरहेका छन् । शव राखिएको गाडीमा प्रशंसकले पुष्पगुच्छा चढाउँदै श्रद्धासुमन व्यक्त गरिरहेका छन् । जीटीए सरकारको पहलमा तामाङको शवलाई आजै बिहान नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङमा लगिएको थियो । शवयात्रापछि अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीय चौरस्तामा […]
थप पुरा समाचारको लागि