कर्णालीमा ठूला आयोजनाको टेन्डर भदौभित्र गर्न मुख्यमन्त्रीको निर्देशन

२२ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका ठुला आयोजनाहरू भदौभित्र टेन्डर प्रक्रियामा जान मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले बिहीबार प्रदेशका सबै मन्त्रालय तथा कार्यालयहरूलाई लिखित निर्देशन जारी गर्दै ठूला आयोजनाहरूको बोलपत्र (टेन्डर) भदौ मसान्तभित्र आह्वान गरिसक्न निर्देशन दिएका हुन् । पछिल्लो समय मुख्यमन्त्री कँडेलले प्रदेशको विकास खर्च बढाउन र बजेट […]
थप पुरा समाचारको लागि