‘धुरन्धर’ को नेपाल कमाइ १० करोड नाघ्यो, ‘अवतार ३’ को कति छ ?
काठमाडौं । नेपालमा बलिउड फिल्म ‘धुरन्धर’ को अहिलेसम्मको कमाइ १० करोड ग्रस नाघेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिसको विवरणमा यो कुरा उल्लेख छ । पछिल्लो शनिबारसम्म रणवीर सिंह स्टारर हिन्दी फिल्मको कुल कमाइ १० करोड १५ लाख १८ हजार ७९५ रुपैयाँ ग्रस छ । सोही अवधिमा यसका ३ लाख ९ […]
थप पुरा समाचारको लागि