एन्फा निर्वाचनका गतिविधि रोक्न‌ पाटन उच्च अदालतको आदेश

एन्फा निर्वाचनका गतिविधि रोक्न‌ पाटन उच्च अदालतको आदेश

२८ पुस, काठमाडौं । पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको अग्रिम निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एन्फाले आगामी माघ २८ गतेका लागि अग्रिम निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यसका लागि तालिका समेत एन्फाले सार्वजनिक गरेको थियो । तर उम्मेदवारी दर्ता फारम बुझ्ने […]

थप पुरा समाचारको लागि
TOP