खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको आग्रह : फेरि नसर्ने गरी दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुस्

२२ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन् । साथै उनले अब प्रतियोगिताको मिति तोक्दा नसर्ने गरी तोक्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आग्रह गरेका छन् । दशौँ राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहीबार सुर्खेत पुगेका मन्त्री चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक […]
थप पुरा समाचारको लागि