राप्रपा संस्थापन पक्षको निर्णय- अध्यक्षविरुद्ध लाग्नेमाथि अझै कठोर बन्नुपर्छ
२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद अझै चुलिँदै गएको छ । बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित होटल तपसमा अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको बैठकले अध्यक्षविरुद्ध लाग्नेहरूलाई अझै कठोर बन्न तयार रहनुपर्ने निष्कर्ष निकालेको छ । अध्यक्ष लिङ्देनका निर्णयविरुद्ध अर्को पक्षको बैठक बस्ने तथा पटक पटक विज्ञप्ति निकाल्न थालेपछि संस्थापन पक्ष पनि छलफलमा जुटेको थियो […]
थप पुरा समाचारको लागि